नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए ६ स्वर्ण सहित ८ औं स्थानमा

एनआरएनए ६ स्वर्ण, ६ रजत ४ कास्य कास्की । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ६ स्वर्ण सहित ८ औं स्थानमा रहेको छ । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघका खेलाडीहरुले ६ कास्य र ४ रजत पदक सहित शिर्ष ८ स्थानमा रहेका छन् । संघका खेलाडीहरुलाई हौसला दिन … Continue reading नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए ६ स्वर्ण सहित ८ औं स्थानमा